logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:53 AM

  • अब कसले गर्छ इरानको नेतृत्व ?

    अब कसले गर्छ इरानको नेतृत्व ?


    पर्यटन नेपाल

    आइतबार, १७ फाल्गुन २०८२


    काठमाडौँ । इरानको सत्ता सञ्चालनका लागि राष्ट्रपतिसहित तीन जनाको नाम परेको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएपछि सत्ता सञ्चालनका लागि राष्ट्रपतिसहित तीन जनाको नाम परेको हो ।

    राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्जियन काउन्सिलका एक सदस्यले अहिलेको यो अवस्थालाई सम्हाल्ने इरानको एक समाचार एजेन्सीले जनाएको छ ।

    इरानमा मसउद पेजेशकियन राष्ट्रपति छन् भने गोलाम-होसैन मोहसेनी-एजेई न्यायालय प्रमुख रहेका छन् ।

    लामो समयदेखि इरानको सत्ता सम्हालिरहेका खामेनेई अमेरिका र इजरायले संयुक्तरुपमा गरेको अवाइ आक्रमणमा मारिएपछि त्यहाँ इरान शोकमा डुबेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend