logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:13 AM

  • पाँच वर्षमा पर्यटकको खर्च दोब्बर गरिने

    पाँच वर्षमा पर्यटकको खर्च दोब्बर गरिने


    पर्यटन नेपाल

    बुधबार, २ बैशाख २०८३


    काठमाडौँ । सरकारले नेपाल आउने पर्यटकको प्रतिब्यक्ती खर्च पाँच बर्षमा दोब्बर बनाउने नीति लिएको छ ।  त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि टुक्रयाएर दुई वटा स्वायत्त निकाय बनाउने घोषणा गरेको छ ।

    सार्वजनिक गरिएको घोषणापत्रमा १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा हवाई सुरक्षा सुदृढ गर्न प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रूपमा अलग गर्ने नीति अघि बढाइएको हो ।

    मस्यौदाको बुँदा नम्बर ३ मा पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा राखिएको छ ।

    सरकारको प्रतिबद्धतामा रहेका मुख्य प्राथमिकताका क्षेत्र यि हुन्

    आर्थिक क्षेत्रमा स्थायित्व र सुधार

    कृषि पेशाको सम्मान र आत्मनिर्भरता

    पर्यटन तथा नागरिक उड्डयन

    ऊर्जा विकास तथा उपयोग

    खानी तथा खनिज

    पूर्वाधार विकास

    यस्तो छ सरकारले पर्यटन क्षेत्रको लागि तयार पारेको मस्यौदा :

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend