logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:08 AM

  • भूकम्प प्रभावितलाई सिटिजन्स बैङ्कले २५ लाख दिने

    भूकम्प प्रभावितलाई सिटिजन्स बैङ्कले २५ लाख दिने


    पर्यटन नेपाल

    शनिबार, १८ कार्तिक २०८०


    काठमाडौँ । सिटिजन्स बैङ्कले जाजरकोट भूकम्प पीडितलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

    भूकम्प प्रभावितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग जम्मा गर्ने निर्णय भएको बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    बैङ्कले भूकम्पबाट ज्यान गुमाएका परिवारप्रति समवेदना र घाइतेहरूको स्वस्थ लाभको कामना समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend