logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:31 AM

  • धुलिखेलमा पुनः प्याराग्लाइडिङ सुरु हुने

    धुलिखेलमा पुनः प्याराग्लाइडिङ सुरु हुने


    पर्यटन नेपाल

    शनिबार, १८ कार्तिक २०८०


    काठमाडौँ । धुलिखेलमा पुनः प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ ।

    केही समय रोकिएको प्याराग्लाइडिङ यही सातादेखि पुनः सुरु हुने भएको हो ।

    बिश्व बजार प्याराग्लाइडिङको लगानीमा सुरु भएको प्याराग्लाइडिङ स्थानीय समस्याका कारण रोकिएको थियो । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृती पाएसँगै धुलिखेमा प्याराग्लाइडिङ सुरु भएको थियो ।

    काठमाडौँबाट ३० किलोमीटरको दुरिमा रहेको धुलिखेल आँफैमा पर्यटकिय गन्तब्य रहेको र प्याराग्लाइडिङले थप टेवा पुर्याउने धुलिखेल नगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend