logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:09 PM

  • रसुवाबाट आएको बाढीका कारण बन्द गरियो मनकामना केबलकार

    रसुवाबाट आएको बाढीका कारण बन्द गरियो मनकामना केबलकार


    पर्यटन नेपाल

    बुधबार, १० भाद्र २०८३


    काठमाडौँ । रसुवाबाट अप्रत्यासीत रुपमा आएको बाढीका कारण मनकामना केबलकार बन्द गरिएको छ ।

    भोटेकोशी हुँदै त्रिशुलीमा बाढी आएपछि ११ः३० बजेदेखि मनकामना केबलकार बन्द गरिएको हो ।

    बाढीका कारण नागढुङ्गादेखि चितवनको भरतपुरसम्मका गाडीहरु रोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend