logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:02 PM

  • रसुवामा ३८४ पर्यटक सम्पर्कविहीन, खोजी कार्य जारी

    रसुवामा ३८४ पर्यटक सम्पर्कविहीन, खोजी कार्य जारी


    पर्यटन नेपाल

    बुधबार, १० भाद्र २०८३


    काठमाडौँ । रसुवामा आएको अप्रत्यासीत बाढीका कारण रसुवा आसपास क्षेत्रका ३८४ पर्यटक सम्पर्कमा आउन सकेका छैनन् ।

    नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरका अनुसार उनीहरू सम्पर्क बाहिर छन्, अहिले खोजी कार्य जारी छ ।

    बोर्डले पर्यटकहरूको यो विवरण विभिन्न ट्राभल एजेन्सीहरूबाट लिएको जनाएको छ ।

    बोर्डका अनुसार २ सय ९१ विदेशी र ९३ आन्तरिक पर्यटक सम्पर्कमा आउन सकेका छैनन् ।

    May be an image of text

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend