logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:10 AM

  • काठमाडौँदेखि ढोरपाटनसम्म बुलेट राइड, पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य

    काठमाडौँदेखि ढोरपाटनसम्म बुलेट राइड, पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य


    पर्यटन नेपाल

    मंगलबार, २१ कार्तिक २०८०


    काठमाडौँ । नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंदेखि ढोरपाटनसम्म बुलेट राइड गरिएको छ ।

    बुलेट सर्भिस सेन्टर बालाजुको आयोजनामा १० कात्तिकदेखि ६ दिने राइड सम्पन्न गरिएको हो । टोली १५ कात्तिकका दिन काठमाडौँ आइपुगेको हो ।

    यात्राका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालका सुन्दर पर्यटकीय स्थलको प्रवर्द्धनमा सहयोग पुर्‍याएकोमा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर, प्रशासकीय प्रमुख, लायन्स क्लब, स्थानीय क्लबसहितले बाजागाजासहित स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend