logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:12 AM

  • पर्यटन मन्त्रालयद्धारा भूकम्प प्रभावितलाई ४ करोड बढी सहयोग

    पर्यटन मन्त्रालयद्धारा भूकम्प प्रभावितलाई ४ करोड बढी सहयोग


    पर्यटन नेपाल

    शनिबार, २५ कार्तिक २०८०


    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जाजरकोट भूकम्प पीडितलाई सहयोग जुटाएको छ ।

    मन्त्रालयले प्रधानमन्त्री राहत कोषमा ४ करोड १३ लाख ९८ हजार ९ सय ८८ रुपैयाँ जम्मा गरेको हो ।

    मन्त्रालय अन्तर्गतका विभिन्न निकायबाट जम्मा भएको रकम बुधवार पर्यटन मन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका हुन् ।

    मन्त्रालयअन्तर्गत रकम जम्मा गर्नेहरूमा नागरिक उड्डयन प्राधिकरणको १ करोड, नेपाल वायुसेवा निगमको २५ लाख, पर्यटन बोर्ड ५० लाख र पशुपति क्षेत्र विकास कोषको २१ लाख रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend