logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:15 PM

  • काठमाडौँमा भूकम्पको धक्का

    काठमाडौँमा भूकम्पको धक्का


    पर्यटन नेपाल

    बिहिबार, ७ मंसिर २०८०


    काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । राति १:२० बजे भूकम्पको धक्का महसुस भएको हो ।

    भूकम्प मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको गएको हो ।

    भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायतका जिल्लाहरूमा गएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend