logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:48 AM

  • बल्खुमा ढुंगामुढा हुँदा २ जना घाइते

    बल्खुमा ढुंगामुढा हुँदा २ जना घाइते


    पर्यटन नेपाल

    बिहिबार, ७ मंसिर २०८०


    काठमाडौँ । दुर्गा प्रसाईँ नेतृत्वले बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा झडप हुँदा दुई जना घाइते भएका छन् ।

    घाइते उनीहरूलाई बयोधा अस्पतालमा लगिएको छ । उनीहरूको टाउकोमा सामान्य चोट लागेको छ ।

    युवा सङ्घका कार्यकर्ताहरूले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईँका समर्थकहरूले त्यसो नगर्न चेतावनी समेत दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend