logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:50 PM

  • काठमाडौँ-सुर्खेत उडानको लागि श्री एयरलाइन्सले पायो अनुमति

    काठमाडौँ-सुर्खेत उडानको लागि श्री एयरलाइन्सले पायो अनुमति


    पर्यटन नेपाल

    शुक्रबार, ८ मंसिर २०८०


    काठमाडौँ । श्री एयरलाइन्सले काठमाडौँ-सुर्खेत उडानको लागि अनुमति पाएको छ ।

    एयरलाइन्सले काठमाडौँ–सुर्खेत उडानको लागि बिहीबार अनुमति पाएको हो ।

    अनुमति पाएसँगै आगामी साताबाट श्री एयरलाइन्सले काठमाडौँ -सुर्खेत निरन्तर उडान भर्ने जनाएको छ ।

    अब हप्ताको सातै दिन श्रीले काठमाडौँ-सुर्खेत उडान भर्ने छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend