काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
बिहिवार मध्यराति १ बजेदेखि लागू हुने गरी निगमले डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो ।
पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ ।
हेर्नुहोस् आयल निगमले जारी गरेको सूचना :
