logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • निगमद्वारा आठौँ तहसम्मका कर्मचारीका लागि आवेदन माग (सूचनासहित)

    निगमद्वारा आठौँ तहसम्मका कर्मचारीका लागि आवेदन माग (सूचनासहित)


    पर्यटन नेपाल

    शुक्रबार, १५ मंसिर २०८०


    काठमाडौँ । नेपाल आयल निगमले विभिन्न रिक्त पदका लागि आवेदन माग गरेको छ ।

    निगमले खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट गरिने पदपूर्तिमा आठौँदेखि तहविहीनसम्म दरखास्त माग गरेको हो ।

    इच्छुक र योग्य नागरिकले अनलाइनबाट आवेदन भर्न सक्नेछन् ।

    सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।

    हेर्नुहोस् निगमले जारी गरेको सुचना :

    ss-1701396920.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend