काठमाडौँ । तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक अत्याधिक बढेपछि होटेल दुई दिन अघिदेखि नै बुक हुन थालेका छन् ।
बाह्य पर्यटक भन्दा पनि आन्तरिक पर्यटक नै बढी आउन थालेको व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले जानकारी दिए ।
पर्यटकको चाप बढेपछि मानहुँकोटमा नगरपालिकाले गुरु योजना निर्माण गरेकाे छ ।
अहिले दैनिक ४/५ सय पर्यटक मानहुँकोट पुग्ने गर्दछन् ।
फोटो फिचर





















