logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • पोखराको प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द

    पोखराको प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द


    पर्यटन नेपाल

    शुक्रबार, २९ मंसिर २०८०


    पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखराको प्याराग्लाइडिङ अनिश्चितकालको लागि बन्द गरेको छ ।

    अर्को आदेश नआएसम्म नेपाल हवाई खेलकुद संस्था (ना)को अधिकार क्षेत्र भित्र रहेका प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।

    प्याराग्लाइडिङको एक द्वार प्रणाली सम्बन्धी विषयमा ब्यवसायीहरुबीच विरोध भएको थियो । सो गतिरोधको विषयमा प्राधिकरणलाई कुनै पनि जानकारी नगराएको अवस्थामा उडान बन्द गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend