logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • त्रिशूलीको र्‍याफ्टिङ व्यवसाय सङ्कटमा, पर्यटन व्यवसायी चिन्तित

    त्रिशूलीको र्‍याफ्टिङ व्यवसाय सङ्कटमा, पर्यटन व्यवसायी चिन्तित


    पर्यटन नेपाल

    आइतबार, १ पुष २०८०


    काठमाडौँ । त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले र्‍याफ्टिङ व्यवसाय सङ्कटमा परेको छ ।

    गोरखाको गण्डकी गाउँपालिका-१ बुट्टार र चितवनको इच्छाकामना-३ चुमखोलास्थित निर्माणाधीन एक सय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले र्‍याफ्टिङ व्यवसाय सङ्कटमा परेको हो ।

    र्‍याफ्टिङ व्यवसाय सङ्कटमा पर्ने बताउँदै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend