logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:10 PM

  • पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजको आपत्कालीन ढोका किन खोले यात्रुले ?

    पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजको आपत्कालीन ढोका किन खोले यात्रुले ?


    पर्यटन नेपाल

    बिहिबार, ५ पुष २०८०


    काठमाडौँ । पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खुलेको छ ।

    बिहीबार बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपत्कालीन ढोका खुलेको हो । उक्त जहाजको ढोका यात्रुले खोलेको बुझिएको छ ।

    अहिले यात्रुहरूलाई अर्को जहाजमा राखेर काठमाडौँ ल्याउने तयारी भइरहेको छ । ती यात्रुले ढोका किन खोले भन्ने बारे सुरक्षाकर्मीले सोधपुछ गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend