logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:15 PM

  • भरतपुर महानगरकाे भ्रमण वर्ष २०२४ स्थगित

    भरतपुर महानगरकाे भ्रमण वर्ष २०२४ स्थगित


    पर्यटन नेपाल

    शुक्रबार, ६ पुष २०८०


    काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले २०२४ मा गर्ने भनिएको भरतपुर भ्रमण वर्ष स्थगित भएको छ ।

    महानगरपालिकाको आज शुक्रबार बसेको कार्यपालिका बैठकले तत्कालका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो ।

    तयारी नपुगेको, मुख्य सडकहरुको पूर्वाधार निर्माणको काम नसकिएकोले हाललाई भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरिएको हो ।

    भ्रमण वर्ष सन् २०२४ मै गर्ने तर कहिलेदेखि औपचारिक रुपमा सुरु गर्ने भन्ने बारेमा आगामी नगरपरिषद्ले निर्णय लिने महानगर स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend