काठमाडौँ । नेपाल बैंक लिमिटेडको सीईओ पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन् ।
शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेयलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित