logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • निर्मल पुर्जालाई मानार्थ विद्यावारिधि उपाधी

    निर्मल पुर्जालाई मानार्थ विद्यावारिधि उपाधी


    पर्यटन नेपाल

    आइतबार, ८ पुष २०८०


    काठमाडौँ । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)लाई बेलायतको एक विश्वविद्यालयले विश्व कीर्तिमान पर्वतारोही निर्मल पुर्जालाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाका पूर्जालाई लगबोरग विश्वविद्यालयले पर्वतारोहण क्षेत्रमा कायम गरेको विश्व रेकर्डका लागि यो मानार्थ विद्यावारिधि प्रदान गरेको हो । पूर्जा विश्वविद्यालयका पूर्व विद्यार्थी समेत हुन् ।

    पुर्जालाई केही दिनअघि मात्र लगबोरग विश्वविद्यालयको विन्टर ग्याजवेशन सर्भिसमा डाक्टर अफ द युनिभर्सिटि बनाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend