काठमाडौँ । नेपाल वायुसेवा निगमले थाई एयरवेजको ग्राउण्ड ह्याण्डलिङ सेवा लिन सुरु गरेको छ ।
निगम र एयरवेजबिच ग्राउण्ड ह्याण्डलिङ सेवा सम्झौता भएको हो ।
निगमको ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन एयरवेजले ८० थान ग्राम ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीहरु समेत निगमलाई हस्तान्तरण गरेको छ ।
