logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:45 AM

  • बालकुमारीको आन्दोलनमा दुई जनाको मृत्यु

    बालकुमारीको आन्दोलनमा दुई जनाको मृत्यु


    पर्यटन नेपाल

    शुक्रबार, १३ पुष २०८०


    काठमाडौँ । ललितपुरकाे बालकुमारीमा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको हो ।

    कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले शुक्रवार बालकुमारी प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा उनीहरूले भौतिक मन्त्री प्रकाश ज्वालाको गाडिमासमेत आगजनी गरेका थिए ।

    यसअघि किस्ट अस्पतालमा उपचाररत दैलेखमा २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend