logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:07 PM

  • पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्रालयले दियो दूतावासलाई धन्यवाद

    पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्रालयले दियो दूतावासलाई धन्यवाद

    नेपाल सरकारले सन २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । सन २०२३ मा १० लाख १४ हजार ८ सय ७१ पर्यटक भित्र्याउन सफल भएको हो ।


    पर्यटन नेपाल

    मंगलबार, १७ पुष २०८०


    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालमा रहेका विदेशी दूतावासलाई धन्यवाद दिएको छ ।

    सरकारको नेपालमा पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रालयले दूतावासलाई पत्राचार गरी धन्यवाद दिएको हो ।

    मंगलबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्र लगायत सरोकारवाला सबैलाई धन्यवाद दिएको छ ।

    नेपाल सरकारले सन २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । सन २०२३ मा १० लाख १४ हजार ८ सय ७१ पर्यटक भित्र्याउन सफल भएको हो ।

    r

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend