logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:57 AM

  • आन्दोलनरत राहत शिक्षक प्रहरीको कुटाइबाट घाइते, ट्रमा र एभरेष्टमा उपचार गरिँदै

    आन्दोलनरत राहत शिक्षक प्रहरीको कुटाइबाट घाइते, ट्रमा र एभरेष्टमा उपचार गरिँदै


    पर्यटन नेपाल

    बुधबार, १० असोज २०८०


    काठमाडौँ । काठमाडौँमा आन्दोलनरत राहत शिक्षक र प्रहरीबीच झडप हुँदा ८ जना शिक्षक घाइते भएका छन् ।

    नयाँ बानेश्वरमा प्रदर्शनको क्रममा आन्दोलनरत राहत शिक्षक मूल सडक पसेपछि प्रहरीले हस्तक्षेप गर्दै प्रहरीले लाठी चार्ज गर्दा ८ जना शिक्षक घाइते भएका हुन् ।

    प्रहरीको लाठी लागेर घाइते भएका शिक्षकमध्ये २ जनालाई ट्रमा सेन्टर र बाँकीको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend