logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • अब मन्थलीबाट लुक्ला नियमित उडान

    अब मन्थलीबाट लुक्ला नियमित उडान


    पर्यटन नेपाल

    बुधबार, १० असोज २०८०


    काठमाडौँ । पर्यटकीय सिजन सुरु भएपछि रामेछापको मन्थलीबाट लुक्ला उडान नियमित भएको छ।

    सिजनमा सगरमाथा क्षेत्र जाने पर्यटक बढ्न थालेसँगै अहिले तारा र समिटले चार्टर्ड उडान गरेका हुन् ।

    यी दुवैले हाल दैनिक ५र५ वटासम्म उडान गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    प्राधिकरणले असोज १४ गतेदेखि लागू हुने गरी उडान तालिका बनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend