दाङ । दाङको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ ।
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार (आज) राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।
स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् । घाइतेहरुलाई उद्धार गर्दै अस्पताल पठाउने काम जारी छ । बसमा ३२ जना सवार थिए ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।