logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • काठमाडौँ आउँदै गरेको बस राप्ति नदिमा खस्दा ६ जनाको मृत्यु, १२ जनाकाे उद्दार

    काठमाडौँ आउँदै गरेको बस राप्ति नदिमा खस्दा ६ जनाको मृत्यु, १२ जनाकाे उद्दार


    पर्यटन नेपाल

    शुक्रबार, २७ पुष २०८०


    काठमाडौँ । बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस राप्ति नदिमा खस्दा ६ जनाको मृत्यु भएको छ

    काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार (आज) राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

    दुर्घटनामा परेका १२ जना घाइतेलाई उद्दार गरि प्रहरीले अस्पताल पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend