काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर गुड्दै गरेको बस भाँसिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ जाँदै गरेको बा-३ ख ३७६२ नम्बरको बस भाँसिएको हो ।
बसको पछाडिको चक्का भाँसिएपछि बस कोल्टे परेको छ। यात्रुहरू भने सकुशल रहेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित