logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • अन्नपूर्ण केबलकारले आइपिओ जारी गर्दै 

    अन्नपूर्ण केबलकारले आइपिओ जारी गर्दै 


    पर्यटन नेपाल

    बिहिबार, १८ माघ २०८०


    काठमाडौँ । अन्नपूर्ण केबलकार लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ ।
    फागुन ११ गते वार्षिक साधारण सभामा अन्नपूर्ण केबलकारले आइपिओ जारी गर्ने भएको हो ।
    उक्त साधारण सभा वाटरफ्रन्ट रिपोर्ट लेकसाईड पोखरामा दिउँसो २ बजेबाट सुरु हुनेछ ।
    आर्थिक वर्ष २०७९-८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरिने भएको अन्नपूर्ण केबलकारले जनाएको छ ।
    त्यस्तै, आर्थिक वर्ष २०८०-८१ का लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण पनि गर्ने कार्य योजना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend