logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल अष्ट्रेलिया पलायन

    राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल अष्ट्रेलिया पलायन

    पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन्


    पर्यटन नेपाल

    शुक्रबार, १२ असोज २०८०


    काठमाडौँ । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगर अष्ट्रेलिया पलायन भएका छन् ।

    नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् ।

    पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend