logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • ‘भ्यालेनटाइन्स डे’ मा बुद्ध एयरको अफर: एउटा टिकट किन्दा अर्को फ्री

    ‘भ्यालेनटाइन्स डे’ मा बुद्ध एयरको अफर: एउटा टिकट किन्दा अर्को फ्री


    पर्यटन नेपाल

    शुक्रबार, १९ माघ २०८०


    काठमाडौँ । बुद्ध एयरले ‘भ्यालेनटाइन्स डे’ अफर ल्याएको छ ।

    अफरअन्तर्गत माउन्टेन फ्लाइट गर्ने यात्रुले एउटा टिकट किन्दा अर्को टिकट निः शुल्क पाउनेछन् ।

    माउन्टेन फ्लाइटको टिकट मूल्य १३ हजार ९९९ रुपैयाँ रहेको छ । यात्रुले फेब्रुअरी २ देखि फेब्रुअरी १३ सम्म टिकट बुक गरिसक्नुपर्ने छ । १४ फेब्रुअरीमा फ्लाइट हुने छ ।

    यात्रुलाई एक विन्डो सिट र विन्डो सेयरिङ सिट उपलब्ध गराइने छ । उक्त दिन बुद्ध एयरले उडान भर्ने यात्रुहरूलाई थप गिफ्ट पनि दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend