logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:33 AM

  • ‘भ्यालेनटाइन्स डे’ मा अन्नपूर्ण केबलकारको अफर : एउटा टिकट किन्दा अर्को फ्री

    ‘भ्यालेनटाइन्स डे’ मा अन्नपूर्ण केबलकारको अफर : एउटा टिकट किन्दा अर्को फ्री


    पर्यटन नेपाल

    शुक्रबार, २६ माघ २०८०


    काठमाडौँ । अन्नपूर्ण केबलकार प्रा.लि.ले ‘भ्यालेनटाइन्स डे’ को अवसरमा विशेष अफर ल्याएको छ ।

    कम्पनीले ग्राहकलाई लक्षित गर्दै ‘भ्यालेनटाइन्स डे’ मा एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने अफर ल्याएको हो ।

    यस अफर अन्तर्गत जोडीहरूले केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

    यो अफर नेपाली नागरिकहरूका लागि मात्र लागू हुने छ । कम्पनीले यसअघि पनि विभिन्न अफर ल्याउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend