काडमाडौँ । नेपाल र स्विट्जरल्यान्डबीच हवाई सम्झौता भएको छ ।
मंगलबार नेपाल र स्विट्जरल्यान्ड सरकारबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
स्विट्जरल्यान्डसँगै द्विपक्षीय हवाई सम्झौता भएको देशहरूको संख्या ४२ पुगेको छ ।
नेपाल वायुसेवा निगमको संख्या कम हुँदा नेपालले १५ वटा देशमा मात्रै अन्तर्राष्ट्रिय उडानमा गर्दै आइरहेको छ ।