काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।
बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्यालले शपथ लिएका हुन्।
माओवादीबाट तामाङ , एमालेबाट गिरि र रास्वपाबाट अर्याल मन्त्री बनेका हुन् ।

© 2026 All right reserved to paryatannepal.com | Privacy Policy | Our Team | Contact | Site By : SobizTrend