logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • विश्वभर फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या, डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताको गुनासो

    विश्वभर फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या, डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताको गुनासो


    पर्यटन नेपाल

    मंगलबार, २२ फाल्गुन २०८०


    काठमाडौँ । विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिएको छ ।

    मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । लगआउट भएको झण्डै एक घण्टा पछि भने खुलेको छ ।

    समस्या देखिएपछि विश्वभरका फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend