logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:58 AM

  • आज नेपालले त्रिकोणात्मक टी-२० सिरिज हङकङसँग खेल्दै

    आज नेपालले त्रिकोणात्मक टी-२० सिरिज हङकङसँग खेल्दै


    पर्यटन नेपाल

    आइतबार, २७ फाल्गुन २०८०


    काठमाडौँ । आज नेपालले त्रिकोणात्मक टी-२० आइ सिरिज आज हङकङसँग खेल्दै छ । त्रिकोणात्मक टी-२० आइ सिरिज आजदेखि सुुरु हुन लागेको हो ।

    आज हङकङमा हुने सिरिजको पहिलो खेल नेपाल र घरेलु टोली हङकङबीच हुँदैछ । खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजेदेखि सुरू हुनेछ ।

    सिरिजका लागि दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलाई टिममा समावेश गरिएको छैन ।

    रोहित कुमार पौडेलको कप्तानीमा कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend