logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • दरबारमार्ग र ठमेल क्षेत्र चौबीसै घण्टा खुल्ला रहने

    दरबारमार्ग र ठमेल क्षेत्र चौबीसै घण्टा खुल्ला रहने


    पर्यटन नेपाल

    बुधबार, ७ चैत्र २०८०


    काठमाडौँ । ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ घण्टा खुल्ला रहने छन् ।

    उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उक्त क्षेत्र चौबीसै घण्टा खुल्ला राख्न निर्देशन दिएका हुन् ।

    लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्ग २४सैँ घण्टा खुल्ला राख्नको लागि तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend