logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:40 PM

  • आजदेखि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ, अन्य ठाउँको कति ?

    आजदेखि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ, अन्य ठाउँको कति ?


    पर्यटन नेपाल

    सोमबार, १९ चैत्र २०८०


    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ बढाएको छ ।

    सोमबार (आज) देखि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ निगमले जनाएको छ ।

    भारतबाट नै पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएसँगै आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको हो ।

    निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य भने हाललाई यथावत् राखिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    हेर्नुहोस् कहाँ कति मूल्य ?

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend