logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:40 PM

  • नेपाल वायुसेवा निगमले तिर्‍यो ५ अर्ब ऋण

    नेपाल वायुसेवा निगमले तिर्‍यो ५ अर्ब ऋण


    पर्यटन नेपाल

    सोमबार, ३ बैशाख २०८१


    काठमाडौँ । नेपाल वायुसेवा निगमले ५ अर्ब ऋण तिरेको छ ।

    निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको ५३ करोड नौ लाख ५५ हजार रूपैयाँ २०८० चैत मसान्तसम्मको किस्ता बुझाएको हो ।

    यससँगै निगमले गत वर्ष ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रूपैयाँ किस्ता भुक्तानी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend