काठमाडौँ। काठमाडौँबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजमा धुँवा देखिएको छ ।
विमानले उडान भर्नका लागि पुसब्याक गर्दा धुँवा देखिएको हो ।
त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका अनुसार नेपालबाट दोहा उड्ने तयारीमा रहेकाे विमानको पुच्छरमा सामान्य धुँवा देखिएको थियाे ।