logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • सगरमाथामा बेपत्ता एक जना आराेहिकाे शब फेला, एककाे खाेजी कार्य जारी

    सगरमाथामा बेपत्ता एक जना आराेहिकाे शब फेला, एककाे खाेजी कार्य जारी


    पर्यटन नेपाल

    शुक्रबार, ४ जेष्ठ २०८१


    काठमाडाैँ । सगरमाथा क्षेत्रमा बेपत्ता भएका आराेहिकाे शब फेला परेकाे छ ।

    आज एक जना मंगोलियन आरोहीको शव सगरमाथाको साउथ समिट नजिक फेला परेको हाे ।

    बिना गाइड सगरमाथाकाे आराेहण गर्ने दुई जना मध्य आज एक जनाकाे शब फेला परेकाे हाे ।

    बेपत्ता दुइमध्ये एकको खोजी जारी रहेको कम्पनीले जनाएको छ ।

    गाइड बिना सगरमाथाको आरोहण गर्न गएका मंगोलियन आरोही मे १४ तारिखदेखि  बेपत्ता भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend