logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • धौलागिरी हिमाल आरोहण गर्न कठिनाई

    धौलागिरी हिमाल आरोहण गर्न कठिनाई


    पर्यटन नेपाल

    शुक्रबार, ४ जेष्ठ २०८१


    काठमाडौँ । धौलागिरी हिमाल आरोहण रद्द भएको छ ।

    खराव माैसम र हिमपहिराेका कारण आराेहण रद्द भएकाे हाे ।

    पर्यटन विभागका अनुसार धौलागिरी हिमाल आरोहणका लागि ३० जना अनुमति लिएका थिए ।

    जसमध्ये २२ पुरुष र ८ जना महिला रहेका थिए ।

    धौलागिरी हिमाल विशेष गरी शरद ऋतु र वसन्त ऋतुमा आरोहण गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend