काठमाठाैँ । सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाकाे घटना स्थलमा मृत्यु भएकाे छ ।
दैलेखबाट सुर्खेत बिरेन्द्रनगर आउँदै गरेकाे कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनि बस कटकुवामा दुर्घटना भएकाे हाे ।
बसमा १५ जना सवार रहेका थिए । घाईतेहरुलाई कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएकाे छ ।
मृतकहरुकाे पहिचान भने खुलेकाे छैन् ।

Oplus_131072