logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:04 AM

  • इजरायलमा निधन भएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

    इजरायलमा निधन भएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय


    पर्यटन नेपाल

    सोमबार, २२ असोज २०८०


    काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को सोमबारको बैठकले हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएकाको परिवारलाई राहत स्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

    प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले शनिवार दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend