logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:10 PM

  • कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

    कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी


    पर्यटन नेपाल

    मंगलबार, ८ जेष्ठ २०८१


    काठमाडौँ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

    सिरोहियाविरुद्ध १६ वैशाख २०८१ मा गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend