logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   02:16 PM

  • पत्रकार फुर्पा शेर्पाले गरिन लोबुचे पिकको सफल आरोहण

    पत्रकार फुर्पा शेर्पाले गरिन लोबुचे पिकको सफल आरोहण


    पर्यटन नेपाल

    मंगलबार, ८ जेष्ठ २०८१


    काठमाडौँ । पत्रकार फुर्पा शेर्पाले लोबुचे पिकको सफल आरोहण गरेकी छन् ।

    मंगलबार बिहान उनले उक्त पिकको चुचुरोकाे सफल आरोहण गरेकी हुन् ।

    शेर्पाले पायोनियर एडभेन्चरको सहयोगमा पाँच हजार ११९ मिटर अग्लो लोबुचेको सफल आरोहण गरिन् ।

    फुर्पाले गत बर्ष युरोपस्थित रुसको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको सफल आरोहण गरेकी थिइन् ।

    फुर्पाले पर्यटन पत्रकारितामा कलम चलाउँदै आएकी छन् । उनी हाल कर्पोरेट नेपालमा आवद्द छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend