काठमाडौँ । कर्मचारी नायव सुब्वा बमबहादुर सिर्पालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
सिर्पालीले यही जेठ ६ गते आइतबार बिहान ५ः५७ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले २०८१ जेठ ६ गते (१९ मे २०२४) बिहान ५:५७ मिनेटमा सगरमाथाको सफल आरोहण गरे ।
उनी काभ्रेको खानीखोला गाउँपालिकामा लेखापालको जिम्मेवारीमा रहेका छन् ।