logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   02:28 PM

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको खाल्डो परेपछि……….

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको खाल्डो परेपछि……….


    पर्यटन नेपाल

    शुक्रबार, ११ जेष्ठ २०८१


    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा परेको खाल्डो पुरेपछि उडान नियमित भएको छ ।

    रनवे ०२ भागमा सानो खाल्डो परेपछि एक घन्टाको लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडानहरू बन्द गरिएको थियो ।

    विमानस्थलमा अवतरणको तयारीमा रहेका केही जहाजहरू आकाशमै होल्ड गराइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend