logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • सार्वजनिक‍-निजी साझेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाइने

    सार्वजनिक‍-निजी साझेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाइने


    पर्यटन नेपाल

    बिहिबार, १७ जेष्ठ २०८१


    काठमाडौँ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारीमा बनाउने घोषणा गरेको छ ।

    मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

    आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्व तयारी कार्य सम्पन्न गर्ने उदेश्य राखिएको छ । त्यस्तै मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसको रूपमा मनाइने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend