logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:10 PM

  • हावाहुरीका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित

    हावाहुरीका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित


    पर्यटन नेपाल

    बिहिबार, १७ जेष्ठ २०८१


    काठमाडौँ । बिहीवार साँझ आएको हावाहुरीका कारण हवाई उडान प्रभावित भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विभिन्न आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो ।

    हावाहुरीका कारण हवाई उडान बेलाबेला प्रभावित हुने गर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend